- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

March 14, 2022
1444
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामा  ९१२ मत प्राप्त गरी विजयी भएका छन्। उनलाई सोही पदका पहिलो चरणका उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए। 
 
जङ्गबहादुरका प्रतिस्पर्धी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे।  निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com