Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०५:४४ बिहान
- ADVERTISEMENT -

लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पपन्न

प्रकाशित मिति: २०७८ फागुन २९, आइतबार

449
Shares

लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए । सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसन सगँ सहकार्य गर्नुपर्ने बताएका छन् ।

लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्त प्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यत्त गरेका थिए ।

बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । सभामा लघुवित्त बिषयमा बिद्यावारिधी गरि बिज्ञता हासिल गरेका पाँच जनालाई बिषेश सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पुर्व सचिव डा.मान बहादुर बिश्वकर्मा,त्रिभुवन बिश्वबिद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा,त्रिभुवन बिश्वबिद्यालयका उप प्रध्यापक डा.भरत ंिसंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषवाटनै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् । २ चरणमा सम्पन्न साधारण सभामा पहिलो चरणको कार्यक्रम संचालन एसोसिएसनका महासचिव बाबुराम बिश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्द सत्रको संचालन एसोसिएसनका सचिव अनन्त कुमार श्रेष्ठले गरेका थिए ।

बन्दसत्रमा अध्यक्षता ग्रहण गर्दे एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार,नेपाल राष्ट्र बैंक सगँ निरन्तर कुरा उठाईरहेको बताएका छन् । अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदन सहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतीमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतीमा पास भएको थियो । सभामा एसोसिएसनका संचालक सदस्य बाबुराम थापा, संचालक सदस्य बिमला उपाध्याय, संचालक सदस्य किरण चौधरी सहित ५० लघुवित्तका ६० जना अध्यक्ष तथा संचालकहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -