Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२५:३० बिहान
- ADVERTISEMENT -

एमालेमा प्रवेश गरे वीरगञ्‍जका मेयर सरावगी

प्रकाशित मिति: २०७८ फागुन २८, शनिबार

608
Shares

जसपाका नेता एवं पर्साको वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई एमालेमा प्रवेश गराएका हुन् । ओलीले सरावगीलाई दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गरेका मेयर सरावगीले जसपाले जातिवादको राजनीति गरेको आरोप लगाएका छन् । उनले पार्टीले राम्रा मान्छेलाई टिकाएर राख्न नसकेको समेत बताए ।

‘जसपा छोड्ने कारणहरू छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले जसपा छोड्नुको कारण खुलाउँदै भने ‘अहिले पनि जातिवादको राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

एमालेमा प्रवेश गर्नु अगाडि उनी कांग्रेसमा प्रवेश गर्ने हल्ला थियो । उनले पूर्वमन्त्री एवं व्यवसायी मोती दुगडले अध्यक्ष ओलीसँग भेट गराएपछि एमालेमा प्रवेश गरेको खुलाए । उनले आफू एमाले अध्यक्ष ओलीबाट सुरुदेखि नै प्रभावित भएको भन्दै प्रशंसासमेत गरे

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -