- ADVERTISEMENT -

धनुषा कांग्रेसमा योगेन्द्र पजियार विजयी

March 12, 2022
511
Shares
- ADVERTISEMENT -

जनकपुर — धनुषा कांग्रेसको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । शुक्रबार भएको दोस्रो चरणको निर्वाचनमा उनले सर्वाधिक १ हजार ७ सय ३५ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी सन्तोष यादवलाई हराएका छन् ।

पजियार कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर हुन् भने पराजित उम्मेवार यादव सभापति शेरबहादुर देउवा समूहका हुन् ।

- ADVERTISEMENT -

Advertisement

दोस्रो चरणको निर्वाचनमा निधिका उम्मेदवार पजियारलाई कोइराला समूहले समर्थन जनाएको थियो । यादवले १ हजार ४६ मत पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -