Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:०९ दिउँसो
- ADVERTISEMENT -

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने

प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार

535
Shares

काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ ।

‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक भावना व्यक्त गर्ने अस्थायी छुट दिएका छौं’ मेटाका प्रवक्तलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रायः यस्ता टिप्पणीलाई फेसबुकले आफ्नो कम्युनिटी पोलिसीविरुद्ध जाने भन्दै हटाउँदै आएको थियो । यसअघि समाचार संस्था रोयटर्सले कम्पनीले पठाएको गोप्य इमेललाई उद्धृत गर्दै फेसबुकको कमेन्ट पोलिसीमा परिवर्तन आउन लागेको जनाएको थियो ।

यद्यपि सर्वसाधारण रुसी जनतालाई लक्षित गरी यस्तो किसिमका कमेन्ट गर्न नपाइने जनाइएको छ । यता रुसले भने अमेरिकालाई फेसबुकको ‘अतिवादी गतिविधि’ बन्द गर्न चेतावनी दिएको थियो ।

गत सातामात्रै रुसले आफ्नो मुलुकमाथि भेदभाव गरेको भन्दै फेसबुकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -