काठमाडौ : नेपाल इन्जिनियर्स एसोशियसनको ३३ औ केन्द्रिय समितिको निर्बाचनमा केन्द्रिय सदस्य पदकी कान्छी उम्मेदवार विद्या बरालले आफ्नो उम्मेदवारी दिएकी छन ।
लोकतान्त्रिक समुहमा ई. डा हरि बहादुर दर्लामीको प्यानलबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएकी बरालले जित निश्चित जस्तै रहेको बताएकि छन ।
भोलि फागुन २७ गते हुने निर्वाचनमा डा ई हरि बहादुर दर्लामीको प्यानललाई विजयी गराउन पनि बरालले सबैलाई आग्रह गरेकी छन ।
उनी भन्छिन ,” नेपाल भरीबाट मत हाल्न पाईनेछ , म र मेरो प्यानललाई अत्याधिक मत हालेर विजयी गराईदिनुहोला । “
- ADVERTISEMENT -