Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१७:०९ बिहान
- ADVERTISEMENT -

हुण्डी कारोबारमा संलग्न दुईजना डेढ करोड रकम सहित पक्राउ

प्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

1168
Shares

काठमाडौं, २३ फागुन २०७८ । हुण्डी कारोबारमा संलग्न दुईजना डेढ करोड रकम सहित पक्राउ परेका छ्न ।

का.जि.का.म.न.पा. वडा नं. १३, ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर-गहना (Artificial jewelry) को होलसेल कारोबार गरी बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा निजहरूको सम्बन्धमा अनुसन्धान तथा निगरानी गर्ने क्रममा निगरानी बढाएको थियो ।

का.जि.का.म.न.पा. वडा नं. १३ ताहचल स्थित अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडी बर्ष २४ को बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा मैले कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट रू. पचास लाख(५०,००,०००।-) ल्याई अमित कुमार अग्रवालको कोठामा पुर्‍याईदिएको भनी खुल्न आएको हुँदा निज अमित कुमार अग्रवालको डेरा कोठा खानतलासी गर्दा नेपाली नगद रू एक करोड पचास लाख( १,५०,००,०००।-) फेला परेको र निजहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

पक्राउ मानिसहरु:-
१) नाम:– बिक्की खड्गी
उमेर :– २४ बर्ष
ठेगाना:– का.जि.का.म.न.पा. वडा नं. १९, टङ्केश्वरी
हालको ठेगाना:- जिल्ला काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ०३
बरामद सामानहरू:-
१. नगद रु. २४,०००।–
२. बिभिन्न चेक, भौचर प्याड
३. मोबाइल थान १
२) नाम:– अमित कुमार अग्रवाल
उमेर :– ३२ बर्ष
ठेगाना:– देश भारत, प्रान्त पश्चिम बङ्गाल, जिल्ला दार्जलिङ, सिलिगुरी
हालको ठेगाना:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न १३ ताहचल
बरामद सामानहरू:-
१. नगद रु. १ करोड पचास लाख
२. २ थान ल्यापटप, १ थान मोबाईल
३. कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -