Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:५४ दिउँसो
- ADVERTISEMENT -

गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल

प्रकाशित मिति: २०७८ फागुन १९, बिहीबार

619
Shares
sf7df8f}F, !% kmfu'gM ;Qf?9 bnsf] a}7s afn'jf6f/df cfOtaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, फागुन १९ गते । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक सम्पन्न भएको छ ।

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ । ‘चार दलकाे बैठकमा एमसीसी अनुमाेदनका लागि सहमति जुटेकाेमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाकाे विषयमा छलफल केन्द्रीत भयाे । ‘, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

खासगरी, एमसीसी परियाेजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयाेग फिर्ता जाने बताउनुहुँदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताउनुभयाे ।

सार्वभौम संसदमा अवराेध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उहाँको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुकाे उपस्थिति रहेको थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -