Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:५० बिहान
- ADVERTISEMENT -

पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार कराेडभन्दा बढी बिगाेसहित भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार

400
Shares

काठमाडौं, सोमबार, १६ फागुन २०७८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार विषेश अदालत काठमाडौंमा दायर गरेको मुद्दामा चार करोड ४५ लाख रुपियाँ बिगो कामय गरिएको छ । पूर्व सचिवसमेत रहेका श्रेष्ठलाई सार्वजनिक सेवा प्रवेश गरेदेखि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।

उहाँको ६८ लाख ५० हजार ९५३ रुपियाँ बैंक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापतको बाँकी रकम जायजेथाबाट असुल गर्न अख्तियारले मागदाबी गरेको हो ।

उहाँले पदमा बहाल रहँदा स्राेत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान भएको थियो । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती र छोराका नाममा राखेको सम्पत्तिको स्रोत नखुलेको देखिएको पनि दायर आरोपपत्रमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -