Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:४३ बिहान
- ADVERTISEMENT -

एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

प्रकाशित मिति: २०७८ फागुन १५, आइतबार

481
Shares

काठमाडौं, आइतबार, १५ फागुन २०७८ । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विरुद्धमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका राजनीतिक दलहरुले भोलि सोमवार नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसीसीका विरुद्धमा आम नागरिकले खबरदारी गर्दा गर्दै संसदबाट अनुमोदन गर्न खोजिएको विरोधमा नेपाल बन्द आह्वान गरिएको क्रान्तिकारी नेकपा माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।

एमसीसी विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी) तथा राष्ट्रिय जनमोर्चा र देजमो नेपालले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेको हो ।

एमसीसीका विरुद्ध अहिले बेलुका देशैभर मसाल जुलुस प्रदर्शन भइरहेको पनि गजुरेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -