काठमाडौँ – संसद बैठक भोलिसम्म स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रकाशित मिति: २०७८ फागुन १२, बिहीबार