गोरखा,९ फागुन २०७८ । गोरखा भिमेसेन थापा गाउँपालिका कृष्ण लामिछाने सदस्यमा नियुक्त भएका छ्न ।
नेपाली कांग्रेस छेत्र न १ छेत्रीय कार्य समिती गोरखाको सदस्य पदमा मनोनित गरिएको छ ।
नेपाली कांग्रेस बिधान २०१७, २०५१, २०५४, २०५७, २०६३, २०६४, २०६६, २०६९, २०७२ र २०७५ को संशोधन र परिमार्जन गरी परिछेद ३ को घारा ११ को उपधारा ४ ग मा भएको ब्यवस्था बमोजिम कृष्ण लामिछानेलाई सदस्य पदमा नियुक्त गरिएको हो ।









































