काठमाडौँ, ८ फागुन २०७८ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधि सभाको बैठकमा पेस गरेका छन् ।
एमालेको अवरोधसाथै सत्तारुढ गठबन्धनका केही नेताहरुको विरोधकाबीच कार्कीले एमसीसी पेस गरेका हुन् ।
प्रकाशित मिति: २०७८ फागुन ८, आइतबार