Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१२:२७ बिहान
- ADVERTISEMENT -

मेयरमा २१ वर्षीय युवाले गरे उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०७८ फागुन ६, शुक्रबार

595
Shares

काठमाडौँ, शुक्रबार, ६ फागुन २०७८ । नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय उनले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरु माझ लोकप्रिय छन् । असहाय बालबालिकाका लागि सहारा बन्दै आएका, आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिलाई सहयोग अभियान सञ्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन् ।

‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिका लागि पनि सर्वेक्षणको समय हो, यो समय मत मात्रै होइन मनको सर्वेक्षण गर्ने समय हो,’ भाटले भने, ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेका लागि एउटा समय हो, त्यसैले मैले उम्मेदवारीको घोषणा गरेको छु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -