Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:५२ बिहान
- ADVERTISEMENT -

डिएलए नेपालको केन्द्रीय निर्वाचन स्थगित

प्रकाशित मिति: २०७८ फागुन ५, बिहीबार

461
Shares

काठमाडौँ, बिहिबार, ५ फागुन २०७८ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को केन्द्रीय कार्यसमिति निर्वाचन स्थगित भएको छ ।

काठमाडौँ जिल्ला डिएलएको अधिवेशन नभएको र अन्य जिल्लाहरूबाट मतदाता नामावली प्राप्त नभएकाले निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन समितिले सूचना जारी गर्दै अर्को मिति तय नभएसम्मका लागि निर्वाचन स्थगित भएको जनाएको छ । ‘तोकिएको मितिमा निर्वाचन गर्न गराउन काठमाडौँ जिल्ला डिएलएको अधिवेशन नै नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली हालसम्म पनि डिएलए केन्द्रमा प्राप्त नभएको ब्यहोरा जानकारी हुन आएको छ,’ सूचनामा भनिएको छ, ‘यही ७ गते शनिबार गर्ने गरी तोकिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।’

निर्वाचनबारे चाँडै नयाँ मिति सार्वजनिक गरिनेछ । ‘निर्वाचन सम्बन्धी कार्यक्रम सम्पूर्ण मतदाता नामावली प्राप्त भएपछि पुनः प्रकाशित गरिने ब्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराइने उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -