Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:३१ बिहान
- ADVERTISEMENT -

एमसीसी संसदमा टेवुल गर्न अर्थमन्त्री शर्माले अस्वीकार गरेपछि सञ्चारमन्त्रीलाई जिम्मा

प्रकाशित मिति: २०७८ फागुन ४, बुधबार

649
Shares

काठमाडौं, बुधबार, ४ फागुन २०७८ । प्रधानमन्त्री शेरवहादुर देउवा आजको संसद बैठकमा जसरी पनि अ‍ेमरिकी सहयोग नियोग एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने पक्षमा ढृढ देखिएका छन् । उनले आजको संसद बैठकमा प्रस्ताव अनुमोदनका लागि लैजाने भन्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्नका लागि प्रधानमन्त्रीले अर्थमन्त्री जर्नादन शर्मालाई टेलिफोन गरी प्रस्ताव गरेको बालुवाटार निकट स्रोतले बताएको छ ।

तर, प्रधानमन्त्रीको त्यस्तो आग्रह् अर्थमन्त्री जर्नादन शर्माले अश्वीकार गरेका छन् । ‘तत्कालीन अर्थमन्त्रीले गरेको सम्झौता हो, त्यसैको निरन्तरताका लागि वर्तमान अर्थमन्त्रीका रूपमा तपाईंले टेबल गर्नुस्’ प्रधानमन्त्रीले टेलिफोनमा अर्थमन्त्रीसँग भनेका थिए ।

तर अर्थमन्त्री शर्माले एमसीसीका विषयमा आफनो पार्टीको फरक मत रहेको भन्दै आफुले संसदमा सम्झौता सिधै पेश गर्न नसक्ने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् । शर्माले पार्टीले फरक मत राखेको र अरू प्राविधिक कारणले पनि आफू बुधबार बैठकमै अनुपस्थित हुने भएकाले विकल्प खोज्न सुझाव दिएका थिए । शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिएका छन् ।

कार्की अर्थमन्त्री रहेकै बेला २०७४ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -