- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण

February 14, 2022
554
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रियाद, सोमबार, २ फागुन २०७८ । ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ ।

सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, “सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ ।

देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ । -एएफपी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com