Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:१८ बिहान
- ADVERTISEMENT -

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

प्रकाशित मिति: २०७८ माघ २९, शनिबार

650
Shares

काठमाडौं, शनिबार, २९ माघ २०७८ । चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि १३६ रनको लक्ष्य दिएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । उनले ५३ बलमा ८ चाैका र १ छक्का प्रहार गरे । ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले क्रमश: ४ र १४ रन जोडे । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट भए । आरिफ शेखले २५ रन जोडे । शरद भेस्वाकर ४ रन बनाउँदै नट आउट रहे ।

ओमानका लागि कलीमुल्लाहले दुई विकेट लिँदा खवर अलीको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसूदले नटआउट रहँदै ४३ रन जोडे ।

ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ११ र १३ रनको योगदान गरे । यस्तै, शोएब खान र आयन खानले समान ११/११ रन जोडे । मोहम्मद नदीमले ३१ रन बनाउँदा खुराम नवाज ६ रनमा नट आउट रहे । नसिम खुशी शून्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहराले तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले समान एक/एक विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -