Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२३:३२ बिहान
- ADVERTISEMENT -

निर्वाचन आयोगका पदाधिकारी र सञ्चार मन्त्रालयबीच अन्तरक्रिया

प्रकाशित मिति: २०७८ माघ २८, शुक्रबार

487
Shares

काठमाडौं, शुक्रबार, २८ माघ २०७८ । आसन्न स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।

स्थानीय तहको निर्वाचन केन्द्रित सूचना र समाचारलाई कसरी प्रभावकारी ढंगले प्रकाशन-प्रसारण गर्ने भन्नेबारे आयोगले शुक्रबार सञ्चार मन्त्रालयका प्रतिनिधि र सरकारी सञ्चार माध्यमका प्रतिनिधिसँग छलफल गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका समाचार सामग्री कसरी प्रभावकारी ढंगले प्रकाशन, प्रसारण गराउन सकिन्छ भनी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग सल्लाह छलफल गरेको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

छलफलमा सञ्चार मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता विनोदप्रकाश सिंह सहभागी हुनु भएको थियो । ‘स्थानीय तहको निर्वाचन केन्द्रित समाचार सामग्री प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने विषय र प्रभावकारी ढंगले समाचार उत्पादन गर्ने विषयमा सामान्य छलफल भएको हो । थप छलफल फेरि हुनेछ,’ प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -