- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्थानीय तहको निर्वाचनमा सवा लाख म्यादी प्रहरी आवश्यक

February 11, 2022
702
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, २८ माघ २०७८ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक हुने प्रस्ताव गरेको छ । प्रधान कार्यालयले बिहीबार केन्द्रीय सुरक्षा समितिमा उक्त प्रस्ताव पठाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेसँगै भर्ना प्रक्रिया शुरु हुने गर्दछ । म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी रहेको छ ।

म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पठाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com