काठमाडौं, बिहिबार, २० माघ २०७८ । स्वास्थ्यमन्त्री बिरोध खतिवडा र डा.गोविन्द केसीबीच छलफल भएको छ ।
डा.केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने ब्यवस्था गर्नका लागि ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनु भएको छ ।
उहाँले उक्त छलफलमा आफूसँग प्रधानमन्त्रीले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्नु भएको छ ।
ज्ञापनपत्र









































