Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:५१:२८ बिहान
- ADVERTISEMENT -

७ वर्षपछि बार्सिलोना फर्किए ट्राओरे

प्रकाशित मिति: २०७८ माघ १६, आइतबार

327
Shares

काठमाडौँ, १६ माघ २०७८ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब वल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय ट्राओरे यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् । उनी बार्सिलोना एकेडेमीकै पुर्व उत्पादनसमेत हुन् । ट्राओरे २०१३–१४ को सिजनमा बार्सिलोनाको ‘बी’ टोलीमा रहेका थिए । २०१४–१५ को सिजनमा उनले बार्सिलोनाका लागि २ खेल खेलेपछि प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका थिए । पछि ट्राओरे २०१८–१९ को सिजनमा वल्भ्स पुगेका थिए ।

ट्राओरेले घर फर्किँदा खुशी लागेकाे र मैदानमा पनि यही खुशी दिन चाहने बताएका छन् । बार्सिलोनाका लागि पनि त्यही आशा छ । अहिले खराव प्रदर्शन गरेकाे बार्सिलोना लालिगामा पाँचाै स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -