- ADVERTISEMENT -

गोरखाको मनकामना केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

January 26, 2022
305
Shares
- ADVERTISEMENT -

गोरखा, बुधवार, १२ माघ २०७८ । गोरखाको मनकामना केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार ४ बजेर ५४ मिनेट जादाँ मनकामना आसपास क्षेत्र केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यो भूकम्प ०७२ सालमा गएको बिनाशकारी भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -