Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:३९:३१ बेलुका
- ADVERTISEMENT -

गोरखामा दिनहुँ बढ्दै संक्रमण

प्रकाशित मिति: २०७८ माघ ३, सोमबार

621
Shares

गोरखा : केही दिनयता गोरखामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पुस १५ यता कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । हाल जिल्लामा ५२ जना सकृय संक्रमित पुगिसकेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ । जसमा आइतबार मात्रै २४ जनामा संक्रमण पुष्टि भएका कार्यालयका सुचना अधिकारी नवराज खड्काले बताए ।


जसमा गोरखा अस्पतालमा एण्टिजेन परिक्षण गराएका ३५ मध्ये २२ जनामा संक्रमण पुष्टी भएकाे हाे । जसमा १४ महिला र ८ जना पुरुष रहेकाे खड्काले बताए ।

त्यस्तै आजै आरुघाटमा समेत १ महिला र १ पुरुष संक्रमित थपिएका छन् । त्यस्तै हाल गोरखामा ५२ जना सकृय संक्रमित रहेका छन् । जसमा गोरखा नगरपालिकामा २९, पालुङ्गटार नगरपालिकामा ८, आरुघाटमा ७, भिमसेन थापा गाउँपालिकामा २ ,बारपाक सुलिकाेटमा १ शहिद लखनमा ३ र सिरानचाेक गाउँपालिकामा २ जना सकृय संक्रमित रहेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -