Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:२६ बिहान
- ADVERTISEMENT -

‘चपली हाइट ३’को बुकिङ खुल्ला

प्रकाशित मिति: २०७८ पुस २९, बिहीबार

502
Shares

९ पुस, काठमाडौं । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको प्रतीक्षित चलचित्र ‘चपली हाइट ३’को बुकिङ खुल्ला गरिएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै चलचित्रको बुकिङ खुल्ला गरेका हुन् ।

दुई सातादेखि हलमा कुनै पनि नेपाली चलचित्र रिलिज नभएका कारण यो चलचित्रमाथि धेरैको चासो छ । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यसपछि अर्को चलचित्र रिलिज हुने नहुने टुंगो छैन । माघ १९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्ष कोरोनाको प्रभाव हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने सोचमा देखिन्छ । जसका कारण यो चलचित्रको प्रचार शुरु भएको छैन ।

‘चपली हाइट ३’लाई देशभरका मल्टिप्लेक्सले सुखद शो दिएका छन् । देशकै ठूलो क्यूएफएक्स चेनले यो चलचित्रलाई २६ शो उपलब्ध गराएको छ । बिग मुभिज, वान सिनेमाज, वीएसआर, एफक्युबमा पनि चलचित्रले सुखद् शो पाएको छ ।

निकेश खड्काको निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्रको अघिल्ला दुई सिरिज बक्स अफिसमा सफल भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -