- ADVERTISEMENT -

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

January 13, 2022
671
Shares
- ADVERTISEMENT -

मोगादिसु, बिहिबार, २९ पौष २०७८ । सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् । बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

- ADVERTISEMENT -

Advertisement

बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -