Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:२७ बिहान
- ADVERTISEMENT -

‘काठमाडौँ उपत्यकामा तत्काल लकडाउन हुदैन’ सिडिओ रिजाल

प्रकाशित मिति: २०७८ पुस २६, सोमबार

366
Shares

काठमाडौँ – काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तत्कालै उपत्यकामा लकडाउन गर्ने योजना नरहेको बताएका छन् । कोभिड-१९ को संक्रमण बढिरहे पनि तत्कालै लकडाउन गर्ने पक्षमा नरहेको उनले बताए । ‘प्रशासनले सिसिएमसीको निर्णय कार्यान्वय गर्ने प्राथमिकतामा पहिलो प्राथमिकतामा राखेको छ , रिजालले भने, ‘तत्कालै लकडाउन गरेर जाने अवस्था छैन ।’

सिसिएमसीले सार्वजनिक स्थानमा भीडभाड हुन नदिने निर्देशनलाई कार्यान्वय गरिने रिजालको भनाइ छ । सवारीसाधन, व्यवसाय गर्दा र रात्रीकालीन व्यवसाय गर्नेलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइने उनले बताए । ‘होटल, बैंक तथा अन्य सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भीडभाड हुन दिदैँनौ,’ रिजालले भने,’ मास्क, तापक्रम नाप्‍ने र स्यानिटाइजर अनिवार्य गराउँछौँ।’

उपत्यकाका तीनै जिल्लाको प्रमुख जिल्लाको अधिकारीको भोलि बैठक बस्‍ने उनले जानकारी दिए । ‘बैठकले थप केही निर्णय गर्ने छ,’ उनले भने । जनस्वास्थ्यको मापदण्ड कडाइको साथ पालना गराउन अनुरोध गरिने उनको भनाइ छ । ‘रात्रीकालीन व्यवसायलाई सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइन्छ, ‘ उनले भने,’ सिसिएमसीको निर्देशनलाई कार्यान्वयन गर्न पहिलो प्राथमिकता रहन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -