Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:३८ बिहान
- ADVERTISEMENT -

सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइतेको लगत संकलनको अन्तिम मौका

प्रकाशित मिति: २०७८ पुस २२, बिहीबार

434
Shares

काठमाडौं, बिहिबार, २२ पौष २०७८ । गृह मन्त्रालयले सशस्त्र द्वन्द्व र जनआन्दोलनको क्रममा घाइते भइ अपांगता भएका व्यक्तिहरुको पहिचानका लागि अन्तिम मौका दिएको छ । बुधबार सूचना प्रकाशन गर्दै मन्त्रालयले घाइते अपांगता पहिचान र त्यसको प्रतिशत निर्धारण तथा पुनरावलोकनका लागि तीन महिना समय सीमा दिएको हो ।

यसअघि सरकारले विभिन्न समयमा ‘सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधनसहित) कार्यविधि, २०७४’ अनुसार ‘द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ गठन गरेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनमा नाम समावेश भइ घाइते अपांगता प्रतिशत निर्धारण नभएकाहरू र घाइते अपांगता प्रतिशत हेरफेर भए पुनरावलोकन गर्न सूचित गरेको छ । घाइतेहरूका लागि अन्तिम मौका दिँदै मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा तीन महिनाभित्र निवेदन पेस गर्न सार्वजनिकरूपमा आव्हान गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -