गोरखा, २१ पौष २०७८ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त नगर विकास काेषकाे सदस्यमा मनोनित हुनु भएको छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई नगर विकास काेषकाे बाेर्ड मेम्बर बनाउने नेपाल सरकार मन्त्रीपरिषद बैठकले निर्णय गरेकाे छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकाे प्रस्तावमा मेयर पन्तलाई काेषकाे बाेर्ड मेम्बर बनाउने सरकारले निर्णय गरेकाे हाे ।









































