Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५१:११ बिहान
- ADVERTISEMENT -

ग्राण्डीको नवौँ वार्षिकोत्सव प्याकेज : रु २०२२ मै स्वास्थ्यपरिक्षण

प्रकाशित मिति: २०७८ पुस १८, आइतबार

317
Shares

काठमाडौं, पुस १८ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नवौँ वार्षिकोत्सवका अवसरमा विरामीको स्वास्थ्यपरिक्षणका लागि आकर्षक प्याकेज अगाडि सारेको छ ।

वि. स.२०६९ सालमा टोखामा स्थापना भएको ग्राण्डीले आफ्नो नवौँ वार्षिकोत्सव प्रवेशका अवसरमा स्वास्थ्यपरिक्षणका लागि नयाँ प्याकेज अगाडि ल्याएको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले अस्पतालले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ र अस्पतालको नवौँ वार्षिकोत्सवको अवसरमा आकर्षक प्याकेज अगाडि ल्याएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फास्टिङ ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, क्रिटिनाइन, एएलटी, सिबिसी, ईसिजी, युरिन रुटीन र डाक्टर कन्सल्टिङ उक्त रकममा गर्न सकिन्छ । ग्राण्डीले उक्त सेवालाई जनवरीभरी लागू गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -