Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:२४ बिहान
- ADVERTISEMENT -

गोरखा ट्रक दुर्घटना अपडेट : २ वर्षीय बालिकासहित तीन जनाको मृत्यु

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

1409
Shares
साङकेतिक तस्विर

गोरखामा मिनि ट्रक दुर्घटना हुदा तीन जनाएको मृत्यु भएको छ । शुक्रबार ११ बजे आरुघाटबाट माछाखोला तर्फ जादै गरेको मिनि ट्रक दुर्घटना हुदा तीज जनाको मृत्यु भएको छ ।

बा ५ ख ६५६६ नम्बरको सो मिनि ट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताएका छन।

मृत्यु हुनेहरुमा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ टारीगाउँका २३ वर्षीय निराजन नेपाल र सोहि वडाका २० वर्षीय दिपक परियार रहेका छन् ।

त्यस्तै, धार्चे गापा ३ उहियाका २ वर्षीय छोरी सपना गुरुङको माछीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइते तीन जना मध्य धार्चे ५ सिङलाका आसमान गुरुङको टाउको र शरीरको अन्य भागमा समेत गम्भिर चोट लागेको छ । उनको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोमा थप उपचारका लागि काठमाडौ स्थिट ट्रमा सेन्टरमा पठाइएको दाहालले बताए ।

त्यस्तै, धार्चे ३ उहियाका २६ वर्षीय शरणी गुरुङ र धार्चे ५ माछीखोलाका अस्मिता गुरुङको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरद्धारा उद्धारी गरी काठमाडौ स्थित टिचिङ अस्पतालनमा पठाइएको डिएसपी दाहालले जानकारी दिए ।
उक्त दुर्घटनाको कारण हाल सम्म खुल्न नसकेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -