Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:४२:१७ बेलुका
- ADVERTISEMENT -

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

प्रकाशित मिति: २०७८ पुस १५, बिहीबार

622
Shares

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  महोत्सव लोकसाईडस्थित कोमागाने पार्कदेखि हल्लनचोक सम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टल रहने छन् । 

महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि दिउँसोको लागि ५० रुपैयाँ र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) का अध्यक्ष लक्ष्मण बरालले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषा समेत प्रदर्शन गरिने उनले बताए  । कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने आयोजक पक्षले बताएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा दौडजस्ता प्रतियोगिता समावेश गरिएको संयोजक नरेश भट्टराईले जानकारी दिए । 

पोखरामा वर्षेनी आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले छुट्टै इतिहास बनाएको छ । दुई दशक भन्दा बढी समयदेखि पोखराको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउँदै आएको आयोजकको दावी छ । महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनैतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, भारतीय नाकाबन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -