Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:४३:३४ राति
- ADVERTISEMENT -

रिलायन्स लाइफबाट बाहिरिए पराजुली, नेपाल लाइफको सीईओ बन्दै

प्रकाशित मिति: २०७८ पुस १३, मंगलबार

500
Shares

काठमाडौं ।  रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली कार्यकाल पूरा भएसँगै कम्पनीबाट बाहिरिएका छन् । यही पुस १२ गतेबाट चारवर्षे कार्यकाल पूरा गरी पराजुली कम्पनीको सीईओबाट बाहिरिएका हुन् ।

“चार वर्ष कार्यकाल पूरा भएसँगै अर्को कार्यकाल नदोहो¥याउने निर्णय गरेर रिलायन्स लाइफबाट बाहिरिएँ । अब बिमा क्षेत्रमा नै रहनेछु । तर, कुन संस्था, कसरी भन्ने केही दिनमा निर्णय हुनेछ,” उनले भने ।

स्रोतका अनुसार उनी अब नेपाल लाइफ इन्स्योरेन्समा जानेछन् । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले एक वर्ष नपुग्दै राजीनामा दिएपछि कम्पनी सीईओविहीन छ ।

बिमा समितिले सीईओका लागि ६ महिनाको ‘कुलिङ’ अवधि लगाएकोले उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर ६ महिनासम्म कामु सीईओको रूपमा काम गर्नुपर्ने हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -