Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:०९:३५ बिहान
- ADVERTISEMENT -

दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुईको मृत्यु, एक जना घाइते

प्रकाशित मिति: २०७८ पुस १२, सोमबार

393
Shares

सोलुखुम्बु, पुस १२ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते हुनुभएको छ ।

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो ।

उक्त घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको हो । घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडाैं पठाइएको प्रजिअ शाहीले बताउनुभयो । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस हुनुभएको थियो । मौसम सफा नहुँदा तत्कालै उपचारका लागि काठमाडाैं पठाउन नसकेपछि अस्पतालमा लगेपछि डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -