Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:४४ बिहान
- ADVERTISEMENT -

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

प्रकाशित मिति: २०७८ पुस १२, सोमबार

585
Shares

गोरखा, १२ भाद्र २०७८ । गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।

उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भएका छ्न ।

कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन हुँदा महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल चयन भएकी छिन्।

संघको १६ औं अधिवेशन गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नु भएको थियो ।

केही पदमा सर्वसम्मत भए पनि महासचिवलगायत पदमा भने चुनाव भएको थियो ।

महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा चन्दनबाबु खत्री निर्वाचित भएको संघले जनाएको छ ।

गए राति आएको मतपरिणाम अनुसार सदस्यहरूमा दीपकबाबु श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, सुरेन्द्र कुँवर, शरण श्रेष्ठ, बसन्त बस्नेत, अयोद्या जोशी र शिवध्वज खत्री निर्वाचित भएका छन्।

यस्तै बस्तुगततर्फ कार्यसमिति सदस्यमा पर्वबहादुर विक सर्वसम्मत चयन भएका थिए।

अधिवेशनमा संस्थापन पक्षको प्यानल र रामहरि केसी नेतृत्वमा नयाँ प्यानलबीच प्रतिस्पर्धा हुँदा संस्थापन पक्षले जितेको छ। केसीले महासचिव पदमा जम्मा २७५ मत ल्याए। महासचिवमा निर्वाचित भएका प्रकाशचन्द्रले भने ३५५ मत ल्याएका थिए।

६७० मत खसेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -