Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१३:४९ बिहान
- ADVERTISEMENT -

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाईलाई चन्द्रागिरी नगरपालिकाको सहयोग

प्रकाशित मिति: २०७८ पुस १०, शनिबार

550
Shares

काठमाडौँ । न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामाग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामाग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष कुमार राईले जनाएका छन् ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको बताउदै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।

क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउदै सहयोगका लागि धन्यवाद दिइन् । उपाध्यक्ष राईले प्राप्त सामाग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -