Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:५० बिहान
- ADVERTISEMENT -

सवारी ट्रायलको मिति पछाडी सर्ने समस्या तिन महिनामा समाधान : सुचना अधिकारी शाह

प्रकाशित मिति: २०७८ पुस ८, बिहीबार

843
Shares

काठमाडौं,८ पौष २०७८ ।

यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङ्गका सुचना अधिकारी उपेन्द्र शाह का अनुसार यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङ्गमा सेवाग्राही को चाप निकै रहेको छ । उपत्यका मा रहेका तिनवटा कार्यलयमा भन्दा ठूलो भर्याङ्गमा आउने सेवाग्राही पनि खुसी रहेको उहाँले जानकारी दिनुभयो ।


उहाँको अनुसार सो कार्यालयको सेवाप्रवाहा उत्कृष्ट र काम छिटो छरितो रहेको कारण चाप रहदैं आएको छ । साथै सिमपानी न्युज सँग कुरा गर्दे उहाँले भन्नुभयो ठूलो भर्याङ्गमा कुनैपनि बिचैलियाको प्रवेशमा रोक लगाइएको र बिचैलियाले कुनै पनि काम गर्ने नस्क्ने उहाँको तर्क छ ।
कुनै कुनै समयमा सेवाग्रहीहरु बिचैलियाबाट ठगिएको गुनासो आउने गरेको शाहले बताउनु भयो ।


सेवाग्राहीहरु ठगिने प्रमुख कारण नै अशिक्षा हो उहाँ भन्नुहुन्छ । कुनै पनि व्यक्ती ले आर्थिक लेनदेनको कुरा गरेमा नेपाल प्रहरी, यातायात कार्यलय,अखतियारको नम्बरमा तुरुन्त सम्र्पक गर्न उहाँले आग्रह गर्नुहुन्छ ।

उपत्यकाको हकमा बिचैलियाले कुनै पनि काम गर्न नस्कने उहाँ थप्नु हुन्छ, हरेक ट्रायलमा नयाँ टफिक प्रहरी, नयाँ यातायातका कर्मचारी परिचालन गरिने हुदाँ सेटिङमा काम गराउने सम्भाबना १ प्रतिशत पनि नरहेको उहाँ बताउनु हुन्छ । कोरोनाको कारणल चालक अनुमति पत्र को आबेदन दिनेको संख्या मा बृदि भइ ट्रायलको मिती १ बर्ष पछाडी सरेको उहाँको तर्क छ । ट्रायल पछाडी जाने समस्य ३ महिना मा समाधान हुने छ भन्नुहुन्छ शाह । सरकारले बिदेशमा रहने नेपाली नागरिकको चालक अनुमति पत्र रिन्यु गर्ने सेवा अनलाइन मार्फत गराउने व्यबस्था मिलाउनु पर्ने जोड दिनुभयो । सवारी चालक अनुमति पत्रको समय १० बर्ष बनाउनको लागी कुनै पनि समस्या छैन शाह भन्नुहुन्छ ।

सरकारले चासो दिएमा १० बर्ष बनाउन सकिने र सेवग्राही लाई पनि सहज हुने उहाँको तर्क छ । अहिलेको अबस्थामा ७०% लागु गर्न को लागी समस्या रहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -