काठमाडौँ, बुधबार, ७ पौष २०७८ । गोरखाका चिनकाजी श्रेष्ठ केन्द्रीय सदस्यमा बिजयी हुनु भएको छ ।
नेपाली काँग्रेसको १४ औ महाधिबेशन केन्द्रिय सदस्यमा चिनकाजी श्रेष्ठ भारी मतले बिजयी हुनु भएको हो ।
चिनकाजी श्रेष्ठले नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा आदिवासी जनजाति तर्फबाट केन्द्रिय सदस्यमा उमेद्वारी दिनु भएको थियो ।
चिनकाजी श्रेष्ठ नेपाली कांगेसका केन्द्रिय सदस्य, संबिधान सभा सदस्य, पूर्व अर्थराज्य मन्त्री, पुर्ब संसदीय दलका प्रमुख सचेतकमा रहेर आफ्नो महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।







































