Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:०७:१३ बिहान
- ADVERTISEMENT -

अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी

प्रकाशित मिति: २०७८ पुस ६, मंगलबार

766
Shares

काठमाडौं, मंगलबार, ६ पौष २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा पाँच जना प्रतिस्पर्धी रहेकोमा सुनुवार २१ सय ७१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत ल्याएका थिए ।

- ADVERTISEMENT -