Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:२६ बिहान
- ADVERTISEMENT -

मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा दिपककुमार सिम्खडा

प्रकाशित मिति: २०७८ पुस ४, आइतबार

525
Shares

काठमाडौँ, ४ पुस ।

गोँगबुको मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा दिपककुमार सिम्खडा निर्वाचित हुनुभएको छ । समितिको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सिम्खडाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गङ्गा पन्त, प्रथम उपाध्यक्षमा रुद्र दाहाल, उपाध्यक्षमा ज्ञानु गुरुङ, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा शिवशरण डङ्गोल, कोषाध्यक्षमा राम खतिवडा र सहकोषाध्यक्षमा जयलक्ष्मी कार्की निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा लक्ष्मीप्रसाद गुरुङ, चुडामणि निरौला, भोजेन्द्र जिसी, बुद्ध महर्जन, हरिकृष्ण महर्जन, सुनिरा प्रधान, लिलाकुमारी गुरुङ, कृष्ण भण्डारी र मञ्जु कार्की विजयी हुनुभएको छ । समितिले प्रशासनिक सचिवमा हेमबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

दुई दशक पहिले स्थापना भएको उक्त समितिले नयाँ बसपार्क र मित्रनगर क्षेत्रमा वृक्षारोपण, ढल व्यवस्थापन, बाटो कालोपत्रे, प्रवेशद्धार निर्माण, सिसि क्यामेरा जडान, विजुलीका पोल थपलगायतका काम गर्दै आएको समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -