Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:४७ बिहान
- ADVERTISEMENT -

आजै ३५ केन्द्रीय सदस्यको अन्तिम परिणाम आउँदै, ९९ जनामध्ये को कुन स्थितिमा ? विवरणसहित

प्रकाशित मिति: २०७८ पुस ४, आइतबार

635
Shares

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । आधा बढी मत गनिसक्दासम्म ९९ जनामध्ये शीर्ष ३५ मा रहनेको खाका बन्दै गएको छ । विशेषगरी दुई प्यानल खडा भएकामा थप विभिन्न प्यानलको रोजाइमा परेका डा. शशांक कोइराला लोकप्रिय मतसहित शीर्ष स्थानमा रहेका छन् ।

उनको यो गति कायमै रहेमा जारी महाधिवेशनमा सबैभन्दा बढी मत पाउने उम्मेदवार बन्नेछन् । अहिलेसम्म पदाधिकारीमा महामन्त्री गगनकुमार थापा सबैभन्दा लोकप्रिय मतसहित विजयी भएका छन् ।

अहिलेसम्म २३ सय ९३ मत गन्दा डा. कोइरालाको १९ सय ७१ मत रहेको छ । एनपी साउद दोस्रो तथा बालकृष्ण खाँड तेस्रो स्थानमा रहेका छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको लागि मतगणना भइरहेको हो । जसमा ९९ उम्मेदवार छन् ।

मतगणना हिजो बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १३ वटा समूहमा मतगणना भइरहेको हो । आज बिहान ९ बजेदेखि शुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तो छ ९९ जनाकै विवरण

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -