- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ऋण सीमा $ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान

December 17, 2021
393
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वासिङ्टन [अमेरिका] । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेकाे ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

“बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभयो । जसले ऋण सीमा $ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,” ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। -एएनआई/स्पुतनिक

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com