- ADVERTISEMENT -

महामन्त्री भएकोमा प्रदीप पौडेलले दिए गगन र विश्वप्रकाशलाई बधाई

December 16, 2021
549
Shares
- ADVERTISEMENT -

कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन् ।

हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटकाे मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी हुनुभएका गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई हार्दिक बधाई एवम् शुभकामना ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -