- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मिलेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय

December 16, 2021
682
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १ पौष २०७८ । मिलेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय गर्नु भएको छ ।

आज सामाजिक सन्जाल मार्फत उक्त कुरा बताउनु भएको हो ।

मिलेन्द्र रिजाल लेख्नुहुन्छ :

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com