- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२३ सय मतगणना हुँदा उपसभापतिमा कस्को कति मत ?

December 15, 2021
515
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र चन्द्र भण्डारीले अग्रता लिएका छन्। पूर्णबहादुर खड्का भण्डारीभन्दा पछि परेका छन् । गुरुङले भने सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

२३ सय मतगणना हुँदा गुरुङले ९६० मत प्राप्त गरेका छन् । डा. चन्द्र भण्डारीले ८७०, पूर्णबहादुर खड्काले ८४० र विजयकुमार गच्छदारले ६६० मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह निकै पछि परेका छन् ।

कांग्रेस उपसभापतिमा दुईजना निर्वाचित हुनेछन्।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com