Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:१५ बिहान
- ADVERTISEMENT -

‘युवा पुस्तामा नेपाली कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं,’ : डा. शेखर कोइराला

प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार

406
Shares

काठमाडौँ, बिहिबार, २९ मङ्सिर २०७८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । महाधिवेशनमा मतदिने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको उनले बताए ।

उनले आफूलाई मत दिने कसैप्रति पनि कुण्ठा नभएको बताए । ‘ म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो मेरो मनमा छैन । यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो, ‘ डा. कोइरालाले भने ।

नेता कोइरालालाई नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रुपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।

१४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र युवा पस्ताहरुलाई अवसर नै अवसर खोलिदिएको नेता उनको भनाइ थियो । ‘यो चुनावमा हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ । युवा पुस्तामा नेपाली कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -