- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस सभापति बन्न देउवालाई चाहियो ९ सयमध्ये ५४२ मत

December 14, 2021
413
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २८ मङ्सिर २०७८ । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुन शेरबहादर देउवालाई ५४२ मत आवश्यक देखिएको छ । कुल ९ सय मत गन्न बाँकी रहँदा देउवालाई सो मत आवश्यक देखिएको हो ।

काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा ३७७९ मत गनणा हुँदा देउवाले १७९८ मत पाउनु भएको छ । यस्तै शेखर कोइराला– १४१३, प्रकाशमानसिंह– २८६, विमलेन्द्र निधि– २००, कल्याण गुरुङ– १९ पाउनु भएको छ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com