काठमाडौं मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्तगर्त पदाधिकारी चयनका लागि भएको मतदानको प्रारम्भीक मत परिणाम प्राप्त भएको छ ।
६०० मत गणनाहुँदा शेरबहादुर देउवाको (२८८ शेखर कोइरालाको (२१२ विमलेन्द्र निधि(३९ कल्याण गुरुङ(४ प्रकाशमान सिंह ४२ रहेको छ । प्रदेश २ बाट मत गणना शुरू गरिएकाे छ ।








































