काठमाडौँ, आइतबार, २६ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा केन्द्रिय सदस्यमा चिनकाजी श्रेष्ठले उमेद्वारी दर्ता गराउनु भएको छ ।
चिनकाजी श्रेष्ठले नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा आदिवासी जनजाति तर्फबाट केन्द्रिय सदस्यमा उमेद्वारी दर्ता गराउनु भएको हो ।
उमेद्वार चिनकाजी श्रेष्ठ नेपाली कांगेसका केन्द्रिय सदस्य, संबिधान सभा सदस्य, पूर्व अर्थराज्य मन्त्री, पुर्ब संसदीय दलका प्रमुख सचेतकमा रहेर आफ्नो महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु भयो ।








































