Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:२७ बिहान
- ADVERTISEMENT -

गोरखाका प्रेम खत्रीले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता

प्रकाशित मिति: २०७८ मंसिर २६, आइतबार

554
Shares

काठमाडौँ, आइतबार, २६ मङ्सिर २०७८ । गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका प्रेम खत्रीले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समय देखि गोरखामा राजनीति सँगै समाजसेवामा सक्रिय खत्रीले कांग्रेसमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेको महशुस गर्दै आफुले उम्मेदवारी दिएको बताए । ‘उनले शिक्षा स्वास्थ्य र स्वरोजगार, मेरो राजनीतिको मुल आधार’ भन्ने नारा दिएर उम्मेदवारी घोषणा गरेक छन् ।

‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएको छु’ ३८ वर्षिय खत्रीले भने ‘कांग्रेसको संगठन बिकास र देश बिकासका लागि आज युवा नेतृत्वको आवश्यकता महशुस भएको छ ।’ कांग्रेस भित्र युवाहरुको उत्साह र जोसलाई शक्तिमा बदल्न, पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आफु लागि पर्ने उनले बताए । खत्रीले कोभिडका बेला गोरखामा ६ वटा एम्बुलेन्स निशुल्क बितरण, औषधी उपचारमा स्थानीय तह, सामाजिक संघ संस्थालाई करोडौँ सहयोग गरेका थिए ।

त्यस अघि पनि गोरखाको आरुघाट गाउँपालिका मान्बुमा ६ करोड लागतमा होस्टल निर्माण गरेका थिए । अहिले आरुघाट गाउँपालिकामा बिपन्न २० घर परिवारलाई नयाँ घर बनाईदिएका छन् । जनताको समस्या सँग नजिक रहेर निस्वार्थ काम गर्दा आफु संवद्ध राजनीतिक दललाई पनि निर्वाचनमा पहिलो बनाउन सकिने उनले बताए । ‘तर स्वार्थ नराखी सेवा गर्नुपर्छ, जनताको मन जित्नुपर्छ’ उनले भने । खत्री गोरखा क्षेत्र नम्बर १ को गाउँगाउँमा आफैँ पुगेर सामाजिक काममा सक्रिय हुने गर्छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -